वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्दै मीड सोलु हाइड्रोपावर
साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्दै मीड सोलु हाइड्रोपावर

काठमाडौं : साउन १४ गतेदेखि मीड सोलु हाइड्रोपावरको आइपीओ आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने लागेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरक...

साताको अन्तिम  दिन सेयर बजार सामान्य घट्यो
साताको अन्तिम दिन सेयर बजार सामान्य घट्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज बजार १.३१ अंकले घटेर परिसूचक २१६२.४४ को विन्दुमा झरेको हो। आज नेप्सेमा कारोबार भएका २६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार रुपैयाँ बढीको भएको छ...

सुन बरामद प्रकरणमा एजेन्टसहित ६ पक्राउ
सुन बरामद प्रकरणमा एजेन्टसहित ६ पक्राउ

काठमाडौं : झण्डै एक सय किलो सुन बरामद प्रकरणमा ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागले जनाएकाे छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । श्रावण २ गते झापाको बिर्तामोड, पर्साको...

प्रतिकित्ता ५० रुपैयाँमा हाथवे इन्भेष्टमेन्टकाे आइपीओ खुला
प्रतिकित्ता ५० रुपैयाँमा हाथवे इन्भेष्टमेन्टकाे आइपीओ खुला

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०% का दरले हु...

६ विकास बैंक नोक्सानमा, सप्तकोशीको सबैभन्दा धेरै
६ विकास बैंक नोक्सानमा, सप्तकोशीको सबैभन्दा धेरै

काठमाडौं : गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ वटा विकास बैंकहरु नोक्सानामा गएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक नोक्सानमा छन् । तथ्यांक अनुसार...

भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’
भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’

काठमाडौं : भारतको प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरु योजना (पिएम गतिशक्ति मास्टर प्लान) सम्बन्धी राष्ट्रिय योजना आयोगलाई ‘विफ्रिङ’ गरिएको छ । भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई  व्रिफिङ गरेको हो ।  उक्त मास्टर प्लानबारे बुझाउन भारतीय वाणिज्य मन्त...

जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो : अर्थमन्त्री डा. महत
जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘जी–२० स...

सेयर बजारको उकालो यात्रा चौथो दिन पनि कायम
सेयर बजारको उकालो यात्रा चौथो दिन पनि कायम

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ११.१७ अंकले बढेर परिसूचक २१६५.२४ को विन्दुमा उक्लिएको हो। आज कारोबार भएका २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा सबै...

 ‘हरित निक्षेप’ र ‘हरित कर्जा’ योजना ल्याउँदै विकास बैंकहरु
 ‘हरित निक्षेप’ र ‘हरित कर्जा’ योजना ल्याउँदै विकास बैंकहरु

काठमाडौं : विकास बैंकहरुले  ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन्। बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मक रुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा य...

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ : साउन र भदौ महिना भर आधा सस्तोमा टिकट
लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ : साउन र भदौ महिना भर आधा सस्तोमा टिकट

बुटवल : लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अ...

खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफा बढ्यो
खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफा बढ्यो

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको अन्त्यसम्मम...

मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छुट, केबलकार बनेपछि २५ प्रतिशतले बढ्याे भक्तजन
मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छुट, केबलकार बनेपछि २५ प्रतिशतले बढ्याे भक्तजन

काठमाडौं : मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ् अफर ल्याएको छ । यही साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।  हाल केवलकारको...

समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी
समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी

काठमाडौं : अन्ततः झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था गलत निर्णयबाट पछि हटेकाे छ । संस्थाले साेमबार (हिजाे) विना जानकारी सदस्यकाे खाताबाट सात सय रुपैयाँ झिकेकाे थियाे । संस्थाले झण्डै ६० हजार सदस्यबाट ४ कराेड भन्दा बढी रकम `सदस्य कल्याणकारी काेष´काे लागि भन्दै विना जानकारी खाताबाट झिक...

नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड
नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड

काठमाडौं : झापाको मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको खाताबाट सुटुक्क ४ करोडभन्दा बढी रकम झिकेको छ । संस्थाले साउन १ गते (हिजो) सदस्यलाई जानकारी नै नगराई प्रति सदस्य ७ सय रुपैयाँ खाताबाट झिकेको हो । संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस...

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले  सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।   साथै, संस्थापक समुहतर्फबाट सञ्चालकमा शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाध...

इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग
इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । संस्थाका पीडितले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता गरेका हुन् । संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गराएका हु...

वित्तीय प्रणालीमा थुप्रियो पैसा, लगानीयोग्य रकम मात्रै ४ खर्ब ८१ अर्ब
वित्तीय प्रणालीमा थुप्रियो पैसा, लगानीयोग्य रकम मात्रै ४ खर्ब ८१ अर्ब

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । असार ३० गतेसम्मको तथ्यांक अनुसार वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी छ ।  राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार वैशाख २ वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असा...

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता, के-के भयाे कुराकानी ?
अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता, के-के भयाे कुराकानी ?

गुजरात : अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्ब...

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती
चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

काठमाडौं : चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यस प्रकारको आरतीको आयोजना गरिएको हो ।  साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ व...

व्यवसायिक भवनले सेवाग्राहीसँग पार्किङ्ग शुल्क लिन नपाउने
व्यवसायिक भवनले सेवाग्राहीसँग पार्किङ्ग शुल्क लिन नपाउने

काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । बहुतले आवासीय वा...

वायुसेवा निगमले तिर्याे ८३ कराेड ऋण
वायुसेवा निगमले तिर्याे ८३ कराेड ऋण

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ ऋण भुक्तानी गरेको छ ।   निगमले खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यस...

‘प्लस टु’ अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य सेन्ट लरेन्स
‘प्लस टु’ अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य सेन्ट लरेन्स

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साता सार्वजनिक भयो । नजिता सार्वजनिकपछि यतीबेला विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन् । एसईईपछिको अध्ययनले आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा विषय र शैक्षिक संस्था छनोट महत्त्वपूर्ण रहन्छ । के पढ्ने ?...

पुष्प शर्मा बने कुमारी क्यापिटलको सिइओ,  वित्तीय क्षेत्रमा १३ वर्षको अनुभव
पुष्प शर्मा बने कुमारी क्यापिटलको सिइओ, वित्तीय क्षेत्रमा १३ वर्षको अनुभव

काठमाडौं : कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी शर्मालाई नियुक्त गरेको हो । यस अघि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव...