काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ‘कृषि विधेयक, २०८३’ यसै आर्थिक वर्षभित्र संघीय संसदमा दर्ता गर्ने तयारी रहेको बताएकी छन् ।
साथै, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई तिर्नुपर्ने बक्यौता रकमलाई भदौको अन्तिम सातासम्म २५ दिनको अवधिमा झार्ने दाबी समेत उनले गर...