काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित श्रमिकहरूको खोजी, उद्धार, राहत र पुनस्र्थापनामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएको छ ।
बिपतपछि बुधबार दोस्रो प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बाढीका कारण ठूलो ज...