काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ प्रतियोगिता काठमाडौं, नेपालमा आयोजना गर्ने जनाएको छ।
उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्...