काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै I SO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान...
काठमाडौं : सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई न्यूप्लाजा, पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँड सम्बन्धमा नियमनका...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा सवा एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार फागुन मसान्तसम्म कम्पनीहरुले एक खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख ४२ ह...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा तथा पुनर्बीमा कम्पनीहरुलाई नियामकीय कारबाही गरेको छ। बीमा ऐन, २०७९ र प्राधिकरणद्वारा जारी निर्देशनहरूको पालना नगरेको भन्दै प्राधिकरणले उक्त कम्पनीहरूलाई जरिवानसहित कारबाही गरिएको हो । कारबाहीमा पर्ने कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्प...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बीमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सात महिनामा सवा एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्म कम्पनीहरुले एक अर्ब ११ करोड पाँच लाख ७८ हजार रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख १३...
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २७ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार माघ मसान्तसम्म कम्पनीहरुले १६ लाख ५६ हजार ३३६ बीमालेख बिक्री गरी २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले माघमा मात...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन लगायत पूर्व निर्धारित एजेण्डाहरु उपर छलफल गरी सभाले...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएका छन्। यसअघि अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ढुङ्गेललाई फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी पनि दिइएको हो। सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार उनलाई प्रवक्ताको जिम्मे...
काठमाडौं : नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । काठमाण्डौ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस...
काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो । जसअन...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत चैत २२ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिल...
काठमाडौं : पछिल्लो समय नेपालको अर्थतन्त्रमा बीमा उद्योगको योगदान उल्लेख्य रूपमा बढ्दै गएको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक तथ्यांकअनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा कुल ९ खर्ब ३० अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी भएको छ। बीमामा पहुँच विस...
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार ‘एकै योजना बहु–लाभ ,सबै नारीका लागि सजिलो पहुँच ’ नाराका साथ नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वज...
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २८ करोड ६८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७६ प्रतिशतले बढी हो । गत आवको सोही अ...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २३ करोड १५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत आवको सोही...
पोखरा : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापू...
काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतले भदौमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः अघि बढ्न सक्ने अवस्था बनेको हो । यसअघि तत्कालीन अध्यक्ष शरद् ओझालाई बर्खास्त गर्ने सरकारको...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् । बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँद...
काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको छ महिनामा झण्डै साढे ९४ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्म कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ५५ हजार २३५ बीमालेख...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५८४ बीमालेख बिक्री गरी २३ अर्ब ६७ करोड ३२ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अव...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुरको रौतामाई नगरपालिका वड़ा न. ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडि...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औं वार्षिक साधारण सभा बुधबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष प्रेमा सिंहले समिक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र लचिलो रहेको बताइन् । उनले कोभिड महामारी र भुराजनैतिक कारणले बढेको विश्व मुद्रास्फीति अहिले घट्...