काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...
झापा : देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त भएका छन्। १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए।...
नुवाकोट : भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले बेत्रावती, देविघाट र त्रिशुली बजारका सहकारी संस्थाका कार्यालय भवन, फर्निचर, विद्युतीय उपकरण, नगद, कागजात तथा अन्य महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुर्याएक...
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। संस्थाले १२ लाख रुपैयाँ र संस्थाका कर्मचारीहरूले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ योगदान गर्ने निर्णय...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने क्रममा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भुलवश तोकिएकोभन्दा ९ लाख रुपैयाँ बढी रकम ट्रान्सफर भएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित समुदायलाई सहयो...
काठमाडौं : सहकारीको मूल मर्म नै सदस्यसँगै समुदाय र समाजको सुख–दुःखमा सहकार्य गर्नु हो। यही मानवीय भावना र सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै नयाँ बानेश्वर स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार २३५ र...
काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ। नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा प्राकृतिक विपद्को कठिन घडीमा उद्धार,...
काठमाडौं : रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। प्राकृतिक प्र...
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३६औँ वार्षिकोत्सवको अवसरमा नेपालमा सहकारी क्षेत्रमै पहिलोपटक भर्चुअल कार्डमार्फत सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको शुभारम्भ राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले गरेका हुन्। संस्थाले सदस्यलाई थप प्रविधिमैत्री सेवा प्रदान...
काठमाडौं : सहकारी रजिष्ट्रारको कार्यालयले बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला, प्रदेश र केन्द्रीयस्तरका सहकारी संघहरूलाई वित्तीय जोखिम सिर्जना हुने गरी नयाँ बचत संकलन तथा नयाँ ऋण प्रवाह नगर्न निर्देशन दिएको छ। सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा ५० को उपदफा (९) को व्यवस्था कार्यान्वयनका लाग...
काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले राकेशकुमार रावललाई बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए । सो क्रममा गरिएको जाँचब...
आज गैंडाकोटलाई हेर्दा समृद्धिको उज्यालो देखिन्छ, तर यो उज्यालोको जगमा विगतका अनेक संघर्ष, अभाव र त्यागका कथा लुकेका छन्। कुनै समय यहाँको अवस्था यस्तो थियो कि ‘खाऊँ त मकै, नखाऊँ त मकै’ भन्ने भनाइले जनजीवनको वास्तविक चित्र प्रस्तुत गर्थ्यो । खेतबारीमा मकै फल्थ्यो, तर घरमा नगद पैस...
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। सदस्यहरूको विश्वास, साथ र सहकार्यलाई आधार बनाउँदै १५ वर्ष पूरा गरेको संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्ने प...
भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा होटल यचु, भक्तपुरमा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको प्रवेशका कारण सहकारी क्षे...
काठमाडौं : नेपालकै ठूलो प्रारम्भिक सहकारी भापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चुनावी चुनावी सरगर्मी बढेको छ। संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। आगामी असोज १० गते हुने निर्वाचनका लागि निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवे...
काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एशियाली स्तरको एक्सेस प्रमाणीकृत कार्यक्रमअन्तर्गत ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्न सफल भएको छ। एशियाली ऋण महासंघ (अकू)ले ७ अगस्ट २०२६ मा गरेको विस्तृत मूल्यांकनपछि जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम...
काठमाडौं : लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणको विवरणअनुसार...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ४९ करोड २४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंक...
काठमाडौं : नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रमा एक दशकदेखि सक्रिय मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ र झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) बीच रणनीतिक सहकार्य भएको छ। सहकार्यसँगै एनएमसीका सदस्यले एउटै डिजिटल माध्यमबाट बैंकिङ, भुक्तानी तथा डिजिटल कर्...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ...
१. भूमिका सहकारीको आजको मुख्य चुनौती सदस्यको बचतको सही प्रयोग नभएर वा हिनामिना भएर बचत फिर्ता नहुनु हो । देशभरिमा लगभग २ खर्ब ५० अर्बको हाराहारीमा सदस्यको बचत फिर्ता हुन नसक्ने अवस्था रहेको र ५०० भन्दा बढी सहकारी संघ/संस्थाहरुले बचत फिर्ता गर्न नसकेको अवस्था छ । यो कुल ३२,३२५ सहकारीको लगभग १.५ प्रत...
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण ग...
काठमाडौं : काठमाडौंको थानकोटमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (साकोस) ले सार्वजनिक यातायातलाई डिजिटल प्रविधिसँग जोड्दै नगदरहित (Cashless) भुक्तानी सेवाको सुरुवात गरेको छ। संस्थाले सोमबार (श्रावण १८) पत्रकार सम्मेलनको आयोजना गरी फिनटेक इन्टरनेसनल प्रालिसँग सहका...
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीक...