नेपालको पर्यटन क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्ला वर्षहरूमा पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ । हिमाल, जैविक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल तथा साहसिक पर्यटनका कारण नेपाल विश्व पर्यटन बजारमा परिचित गन्तव्य हो । तर, पर्यटनको विस्तारसँगै यसक...