बैंकिङ
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप १८ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १५ गते २० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ९०...

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिए...

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा
ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नग...

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत उद्धार कोषमा सहयोग गर्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत उद्धार कोषमा सहयोग गर्ने सुविधा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प...

भोटेकोशी बाढीपीडितको पीडामा ग्लोबल आइएमई बैंकको मल्हम, ५ करोड सहयोग
भोटेकोशी बाढीपीडितको पीडामा ग्लोबल आइएमई बैंकको मल्हम, ५ करोड सहयोग

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशक...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ ५ गते ८५ अर्ब रुपैयाँ तानेको बैंकले पुनः ११९...

नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना
नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

काठमाडौं : नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्...

नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९५ मात्रै प्रिमियम
नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९५ मात्रै प्रिमियम

काठमाडौं : नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

काठमाडौं : नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम विवादमा सिबिफिनको आपत्ति 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम विवादमा सिबिफिनको आपत्ति 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान तथा केही नेतृत्वदायी व्यक्तिमाथि गम्भीर अभियोजनसहित मुद्दा दायर भएको विषयप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। सिबिफिनले बैंक तथा वित्तीय संस्थाक...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा
विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

काठमाडौं : गत आर्थिक वर्ष २०८२÷८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्च घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको हो । १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्क...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज)  बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २९ गते २० अर्ब रुपैयाँ तानेको बैंकले प...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३...

सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद...

कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  
कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकह...

वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो, चार बैंकको लाभांश क्षमता नकारात्मक 
वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो, चार बैंकको लाभांश क्षमता नकारात्मक 

काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ५...

तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

काठमाडौं : बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैं...

माछापुच्छ्रे बैंकले कमायो दुई अर्ब ११ करोड नाफा, वितरणयोग्य मुनाफा सवा ९८ करोड
माछापुच्छ्रे बैंकले कमायो दुई अर्ब ११ करोड नाफा, वितरणयोग्य मुनाफा सवा ९८ करोड

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हो। अघिल्ल...

बैंकिङ प्रणालीबाट ३५ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ३५ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज)  बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २७ गते ३० अर्ब रुपैयाँ तानेको बैंकले पुनः...

इम्पेरिमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
इम्पेरिमेन्ट चार्ज घट्दा सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशतले बढी हो।...

प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब दुई अर्ब  
प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब दुई अर्ब  

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशतले बढी...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक, कारोबारमा असर पुग्दैन : राष्ट्र बैंक
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक, कारोबारमा असर पुग्दैन : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस...

इम्पेरिमेन्ट चार्ज घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, कमायो साढे चार अर्ब   
इम्पेरिमेन्ट चार्ज घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, कमायो साढे चार अर्ब   

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले ब...

मुक्तिनाथ विकास बैंकले कमायो साढे एक अर्ब खुद नाफा, प्रतिशेयर आम्दानी घट्यो 
मुक्तिनाथ विकास बैंकले कमायो साढे एक अर्ब खुद नाफा, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढी...