एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पन्ध्र लाख रुपैयाँ सहयोग
काठमाडौं : एनएमबि क्यापिटल लिमिटेडले हालै भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पन्ध्र लाख आर्थिक सहयोग गरेको छ ।
साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो...