स्टार्टअप र फ्रिलान्सरलाई लक्षित गर्दै वुल्फ अफिसेजले ल्यायो मण्डिखाटारमा प्रिमियम को-वर्किङ स्पेस
काठमाडौं : वुल्फ अफिसेजले आफ्नो को-वर्किङ सेवा विस्तार गर्दै काठमाडौंको मण्डिखाटारमा नयाँ प्रिमियम कार्यस्थल सञ्चालनमा ल्याएको छ। यसअघि बानेश्वरमा सेवा सञ्चालन गरिरहेको कम्पनीले स्टार्टअप, फ्रिलान्सर, रिमोट वर्कर, डिजिटल नोमाड तथा लचिलो र व्यावसायिक कार्यस्थल खोजिरहेका व्यवसायलाई लक्षित गर्दै न...