वित्तीय ग्राहकको सन्तुष्टि मापन गर्न राष्ट्र बैंकद्वारा देशव्यापी सर्वेक्षण सुरु हुँदै
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सर्वेक्षणमार्फत देशभरका वित्तीय ग्राहकले प्राप्त गरिरहेका सेवाको गुणस्तर,...