काठमाडौं : गत असार २६ गते बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरे । उनीहरुको एउटै र साझा ध्यानाकर्षणको मुद्दा थियो, ‘ऋण असुली’ ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघद्वारा जारी संयुक्त वि...