काठमाडौं : भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ ।
बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्का...