रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदायमाथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा सोमबार उनले म्यान्मार,...