दिल्लीमा एब्सोलुट र चिभास बिक्रीमा प्रतिबन्ध: पेर्नोड रिकार्डमाथि कर छलीको मुद्दा, लाइसेन्स रद्द !
एजेन्सी : भारतको राजधानी दिल्लीमा एब्सोलुट भोड्का, चिभास रिगल, रोयल स्ट्याग लगायतका चर्चित मदिरा ब्रान्ड उत्पादन गर्ने फ्रान्सेली कम्पनी पेर्नोड रिकार्डको व्यवसाय अझै अवरुद्ध रहेको छ।
दिल्ली उच्च अदालतले कम्पनीलाई पुनः दिल्ली बजारमा मदिरा बिक्री गर्न अनुमति दिन माग गर्दै दायर गरिएको निवेदन ख...