काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८३/८४ को साउमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई दुई खर्ब १५ अर्ब ५ करोड पुगे...