काठमाडौं : सरकारले सहकारी नियमावली, २०७५ संशोधन गरेको छ। सहकारी (पहिलो संशोधन) नियमावली, २०८३ असोज ५ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो।
काठमाडौं : सरकारले सहकारी नियमावली, २०७५ संशोधन गरेको छ। सहकारी (पहिलो संशोधन) नियमावली, २०८३ असोज ५ गते नेपाल राजपत्रमा प्रकाशित भएको हो। संशोधित नियमावलीअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र (अपरेटिङ लाइसेन्स) लिएका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले आर्थिक वर्ष समा...
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र, साँखुले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा उग्रतारा माध्यमिक विद्यालय, शङ्करापुर-८ मा विद्यार्थी लक्षित वित्तीय शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रमम...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक, पदाधिकारी तथा प्रमुख कार्यकारीका लागि योग्यता र अनुभवसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। प्राधिकरणको २०८३ भदौ १० गते बसेको २९औँ बैठकले स्वीकृत गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने...
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकार...
काठमाडौं : काठमाडौं महानगरपालिका-६ बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सदस्यहरूको बाक्लो सहभागिताबीच सम्पन्न साधारण सभामा संस्थाले अतिथि तथा उद्घाटन सत्र नराखी मितव्ययी र सदस्यकेन्द्रित ढंगबाट सभा सञ्चालन गरेको हो। अध्यक्ष नुर्बु लाम...
काठमाडौं : सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुनिल के.सी. थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले अहिले बोल्नेभन्दा पनि काम गरेर देखाउने समय आएको बताए। म...
काठमाडौं : प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि. (प्रिमियम सीबीएस) आज (असोज १) देखि विधिवत् रूपमा १२औँ वर्षमा प्रवेश गरेको छ। १२ वर्षको यात्रामा कम्पनीले सहकारी तथा वित्तीय संस्थाको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै ४५०...
गैंडाकोट (नवलपुर) : युवामा बचत गर्ने बानीको विकाससँगै उनीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विकू युवा समृद्धि बचत’ खाता शुभारम्भ गरेको छ। ‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत संस्थाले १६ देखि ४० वर्ष उमेर समूह...
काठमाडौं : सहकारी संस्थाबाट ऋण लिने सदस्यका लागि ब्याजदर घटेको छ । सहकारी रजिस्ट्रारको कार्यालयले ऋणमा लिन पाउने अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरेको छ । बुधबार जारी निर्देशनअनुसार नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ। यसअघि सहकारी संस्थाले ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्...
भक्तपुर : मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता तथा क्षेत्रमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने जनाएको छ। संस्थाले...
चन्द्रनिगाहपुर (रौतहट) : चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) को कार्यालयमा आइतबार चोरी भएको छ। चोरले संस्थाको भल्ट फोडेर २१ लाख ६१ हजार ५३४ रुपैयाँ नगद चोरी गरेको संस्थाले जनाएको छ। चोरीका क्रममा कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भए...
काठमाडौं : एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज सम्पन्न साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उप...
काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.लाई एशियाली ऋण महासंघ (अकू)ले ‘एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्रदान गरेको छ। मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘एशियन क्रेडिट युनियन फोरम–२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्प...
काठमाडौं : जुम्लाको माटोमा उत्पादित अर्ग्यानिक स्याउको स्वाद अब राजधानीका उपभोक्तामाझ मात्र होइन, देशका उच्च तहका विशिष्ट व्यक्तित्वसम्म पनि पुगेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको स्याउको प्रवर्द्धन तथा बजारीकरणलाई प्राथमिकता दिँदै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्र...
काठमाडौं : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाबाट कर्जा (ऋण) लिएका सञ्चालक पदका उम्मेदवारहरूलाई निर्धारित समयभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ। संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्णय तथा सूचनालाई आधार बनाउँदै कर्जा लिएका उम्मेदवारहरूलाई भदौ २५ गते अपर...
काठमाडौं : बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र धौबञ्जार नियुक्त भएका छन्। धौबञ्जारले भदौ २१ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। सहकारी तथा लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत धौबञ्जार यसअघि धादिङ बचत...
काठमाडौं : जुम्लाको माटोमा फलेको स्वादिलो स्याउ अब काठमाडौंका उपभोक्ताको पहुँचमा पुगेको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य कृषकले उत्पादन गरेको स्याउ काठमाडौं ल्याएर ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु गरेको छ। काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्...
नुवाकोट : सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था एउटै प्रकृतिका हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको माछापोखरी स्थित शुभ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ। भोटेकोशी नदीमा आएको अचानकको भीषण बा...
झापा : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले राहत, सहयोग तथा पुनर्निर्माणका लागि १२ लाख ६५ हजार २५८ सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्ष...
नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोटका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षति भएको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ। जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट सहकारी संस्थाका कार्यालय, भवन, फर्निचर, कम्प्युटर तथा विद्युतीय सामग्री, कागजात र म...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको सञ्चालक समितिको उम्मेदवारसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्राधिकरणले जारी गरेको सूचनामा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ क...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...
झापा : देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृतमा सूर्यप्रसाद रिमाल नियुक्त भएका छन्। १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए।...