कालोसूचीसम्बन्धी घोषणा पत्रका लागि १ हजार ७७७ सहकारीको विवरण दर्ता (नामसहित)

कालोसूचीसम्बन्धी घोषणा पत्रका लागि १ हजार ७७७ सहकारीको विवरण दर्ता (नामसहित)

काठमाडौं : कर्जा सूचना केन्द्र लिमिटेडले कालोसूचीमा समावेश भए वा नभएको घोषणा पत्रसम्बन्धी प्रयोजनका लागि १ हजार ७७७ सहकारी संस्थाको विवरण दर्ता भएको जानकारी गराएको छ।

Sponsored Advertisement

केन्द्रले सूचना जारी गर्दै सम्बन्धित सम्पूर्ण सहकारी संस्थालाई यसबारे जानकारी गराएको हो । सूचनाअनुसार कालोसूचीमा समावेश भए वा नभएको घोषणा पत्रसम्बन्धी कार्यविधि तथा प्रक्रियाअनुरूप विवरण दर्ता भएका १ हजार ७७७ सहकारी संस्थाको जानकारी सार्वजनिक गरिएको छ ।

केन्द्रले उक्त विवरणसम्बन्धी जानकारी सम्बन्धित सहकारी संस्थाहरूलाई गराएको जनाएको छ।

थप समाचार