‘बैंकहरुमा पैसा निष्क्रिय हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन, कर प्रणालीमा सुधार गरौँ’
नेपाल उद्योग परिसंघले उत्पादन तथा सेवा मुलक उद्योगहरुको छाता संगठनको रुपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू संचालन गर्दै आईरहेको छ । परिसंघले स्थापन...