वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय सहकारी बैंकको तरलता ३६.९९ प्रतिशत पुग्यो 
राष्ट्रिय सहकारी बैंकको तरलता ३६.९९ प्रतिशत पुग्यो 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैैंकको तरलता ३६.९९ प्रतिशत रहेको छ ।  यस अवधिसम्म बैंकको कुल ऋणी सहकारी सदस्य संख्या २ हजार ४७४ पुगेको छ भने कुल शेयर सदस्य संख्या १६ हजार ६० पुगेको छ । बैंकको शेयर...

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

काठमाडौं : कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक...

१२ अर्ब ६० करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
१२ अर्ब ६० करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।  राष्ट्र बैंकले १८ दिन अवधिका लागि ४ अर्ब र ९१ दिन अवधिका लागि ८ अर्ब ६० करोड...

वन मन्त्रालयका आठ सहसचिवको सरुवा
वन मन्त्रालयका आठ सहसचिवको सरुवा

काठमाडौं : वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई  सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक दे...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । त्यस्तै  चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भ...

थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त
थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं : थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीकाे सञ्चालक समितिले शेयर कारोबार सम्बन्धी सम्पूर्ण कारोबार गर्नका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामस...

खुद ब्याज आम्दानी बढेसँगै निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो 
खुद ब्याज आम्दानी बढेसँगै निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो 

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको छ ।  समिक्षा अवधिमा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आवको सोही अवधिको तुलनामा ४२.७१...

जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ: साल्ट ट्रेडिङ 
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ: साल्ट ट्रेडिङ 

जुम्ला : जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।  सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराको...

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।  राष्ट्र बैंक...

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन
योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन

सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन् । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुग्नभएका उहाँले चालु आर्थिक वर...

अवैध सुन बरामद प्रकरण: विस्तृत छानबिनका लागि पाँच अधिकृत तोकियो
अवैध सुन बरामद प्रकरण: विस्तृत छानबिनका लागि पाँच अधिकृत तोकियो

काठमाडौं : राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका ल...

मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड
मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड

काठमाडौं : मुक्तिनाथ विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट अवार्ड, २०२२ प्राप्त गरेको छ । आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्द...

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट नबिल बैंक सम्मानित
राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट नबिल बैंक सम्मानित

काठमाडौं : नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चा...

बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक ‘बैंकिङ अनुशासन’
बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक ‘बैंकिङ अनुशासन’

काठमाडौं : देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन-दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई स...

सात वर्षपछि तयार भयाे नलगाड जलविद्युतकाे डिपिआर, आयाेजनाकाे लागत एक खर्ब २३ अर्ब
सात वर्षपछि तयार भयाे नलगाड जलविद्युतकाे डिपिआर, आयाेजनाकाे लागत एक खर्ब २३ अर्ब

हेमन्त केसी, जाजरकोट : नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रतिवेदन तयार भएको छ । एकतिस महिनाभित्र पूरा गर्नुपर्ने उक्त प्रतिवेदन सात वर्षपछि तयार भएको हो ।  विसं २०७३ मा ३१ महिना भाका राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले विस...

अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ
अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ

रुपन्देही : अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ परेका छन् । एक साताअघि संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे । खरिद गरेका मल ससुरा बनारसी यादवको घरका पुर्‍याएका थिए । ससुरालीको घरमा लगेको...

मनकारी वडाध्यक्ष : आफ्नो सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा
मनकारी वडाध्यक्ष : आफ्नो सेवासुविधाबाट विपन्नको निःशुल्क स्वास्थ्य बीमा

चितवन : इच्छाकामना गाउँपालिका–४, का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिएका छन् । आर्थिक वर्ष २०७९/८० मा आफुले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएका हुन् । वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत ब...

सिआइबीद्वारा ठगीका २६ मुद्दा दर्ता, सहकारी ठगीमा मात्रै १४ जना पक्राउ
सिआइबीद्वारा ठगीका २६ मुद्दा दर्ता, सहकारी ठगीमा मात्रै १४ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । विभिन्न क...

उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता, के भयाे कुराकानी?
उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता, के भयाे कुराकानी?

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए ।  ब...

बरामद भएको अवैध सुन अब के हुन्छ ?
बरामद भएको अवैध सुन अब के हुन्छ ?

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक...

ललिता निवास प्रकारण : चार व्यक्तिको रिट खारेज
ललिता निवास प्रकारण : चार व्यक्तिको रिट खारेज

काठमाडौं : ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भ...

११ ब्रोकर कम्पनीले पाए व्यवसाय सञ्चालन इजाजतपत्र
११ ब्रोकर कम्पनीले पाए व्यवसाय सञ्चालन इजाजतपत्र

काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप ११ धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) कम्पनीलाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ ।  साउन ४ गते बसेको धितोपत्र बोर्डको बैठकले थप ११ वटा ब्रोकरलाई लाइसेन्स दिएको हो । बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये थप ११ कम्पनीलाई व्य...

शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा
शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

काठमाडौं : मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ । मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरुले आफ्ना उत्पादन घटाउनु परेको छ भने ती उत्पादन, वितरण र बिक्रीमा संलग्न लाखौँ व्याव...

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार
इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार

बागलुङ : सदस्यहरुको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्था, बालुङका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर...