Below Menu
Below Menu

थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं : थ्री स्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीकाे सञ्चालक समितिले शेयर कारोबार सम्बन्धी सम्पूर्ण कारोबार गर्नका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो । 

जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयर लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु हिमालयन क्यापिटलबाट हुने छ । 

Advertisment