Below Menu
Below Menu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । त्यस्तै  चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisment