वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आर्थिक मन्दीले खस्कियो लगानीकर्ताको मनोबल, ३२ प्रतिशतले घट्यो उद्योगकाे लगानी
आर्थिक मन्दीले खस्कियो लगानीकर्ताको मनोबल, ३२ प्रतिशतले घट्यो उद्योगकाे लगानी

काठमाडौैं : मुलुकमा देखिएको आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा पनि देखिएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा उद्योग क्षेत्रको लगानी ३२.५६ प्रतिशतले घटेको छ । विभागका अनुसार गत आव २०७९/८० मा एक अर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानीका ३२३ वटा उद्योग...

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री डा. महत
दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री डा. महत

गुजरात : अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी...

नयाँ आर्थिक वर्षलाई सेयर बजारकाे स्वागत
नयाँ आर्थिक वर्षलाई सेयर बजारकाे स्वागत

काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले बढेकाे छ ।   सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भयाे । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।   साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२...

यस्ता छन् आजबाट कार्यान्वयनमा आएकाे नयाँ करकाे दर
यस्ता छन् आजबाट कार्यान्वयनमा आएकाे नयाँ करकाे दर

काठमाडौं : आजबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने...

एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सुरजना श्रेष्ठले रोजिन् सेन्ट लरेन्स कलेज
एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सुरजना श्रेष्ठले रोजिन् सेन्ट लरेन्स कलेज

काठमाडौं : यस वर्षको इसईईमा सर्बोत्कृष्ट ४ जीपीए ल्याएका विद्यार्थीले चाबाहिल स्थित सेन्ट लरेन्स कलेज रोजेका छन् । इसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सुरजना श्रेष्ठले सेन्ट लरेन्स कलेजमा भर्ना भएका हुन् । श्रेष्ठले एसईईपछि विभिन्न कलेज भ्रमण गरेर सेन्ट लरेन्स कलेजमा पठनपाठन गर्ने निर्णय गरेका...

बजेट घाटा तीन खर्ब ९७ अर्ब ८७ करोड
बजेट घाटा तीन खर्ब ९७ अर्ब ८७ करोड

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट खर्चभन्दा राजस्व असुली न्यून देखिएको छ । गत वर्ष कूल आयभन्दा बढी भएको व्ययअर्थात् बजेट घाटा तीन खर्ब ९७ अर्ब ८७ करोड १९ लाख बराबर देखिएको छ । कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले सुरुआती लक्ष्यको ७९ दशमलव...

असार महिनामा मात्रै करिब १८ प्रतिशत बजेट खर्च
असार महिनामा मात्रै करिब १८ प्रतिशत बजेट खर्च

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार जेठ  मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७३ अर्ब बराबर थियो । असार मसान्तसम्म आइपुग्दा यस्तो खर्च १४ खर्ब २९ अर्ब नाँघेको छ । अर्थात् असार महिनामा मात्रै सरकारले दुई खर्ब ५६ अर्ब ५० करोड ९० लाख बराबर खर्च गरेको छ । असार महिनामा मात...

साउन १ गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्स आइपिओ बिक्री खुला, कसले भर्न पाउँछ?
साउन १ गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्स आइपिओ बिक्री खुला, कसले भर्न पाउँछ?

काठमाडाै : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैया अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आइपिओ निष्काशन गर्न लागेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपि...

सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड
सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड

काठमाडौं : काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्राप्त गरेकाे छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एक...

ब्याजदरको कार्टेलिङ अन्त्यपछि ४ बैंकले बढाए, केहीको स्थिर र केहीले घटाए
ब्याजदरको कार्टेलिङ अन्त्यपछि ४ बैंकले बढाए, केहीको स्थिर र केहीले घटाए

काठमाडौं : वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयंले नै तोक्ने भएपछि बैंकहरुले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् । केही बैंकले दिने ब्याजदर स्थिर छ भने केही बैंकले घटाएका छन् । यस...

सेयर बजारमा १२ अंकको सुधार
सेयर बजारमा १२ अंकको सुधार

काठमाडौं : बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे । २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबे...

करिब १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
करिब १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल साउन २ गते जारी गर्ने भएको हो । बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल
नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल

काठमाडौं : नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।  कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत...

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंकले भोली देखि (साउन १ गते) लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर मात्र घटाएको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । नयाँ ब्याजदर...

सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त
सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

काठमाडौं : चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इ.ओ.एल प्रा.लिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एक ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई...

लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीय
लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीय

बुटवल : लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।&nbs...

सात नयाँ ब्रोकर कम्पनीले थाले सेयर ट्रेडिङ
सात नयाँ ब्रोकर कम्पनीले थाले सेयर ट्रेडिङ

काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले आजबाट कारोबार सुरु (सेयर ट्रेडिङ) गरेका छन् । १६ वर्षपछि लाइसेन्स पाएका सात कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी आजबाट सेयर खरिदबिक्री सुरु गरेका हुन् । भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्य...

१२.६२ अंकले सेयर बजार घट्दा कारोबार रकम बढ्यो
१२.६२ अंकले सेयर बजार घट्दा कारोबार रकम बढ्यो

काठमाडौं : सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १२.६२ अंकले घटेर परिसूचक २०८४.९५ को बिन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा कारोबार भएका २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच ह...

ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र
ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

काठमाडौं : बैकिङ ब्याजदरमा लामो समयदेखि  हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स एसाेसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न सक्...

साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर
साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटाउन लागेका हुन् । हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । तरलता थुप्रिए पनि कर्जा लगानी भने हुन सकिराखेको छैन । साउन महिनामा निक्...

साउन ४ देखि प्रतिकित्ता ५० रूपैयाँमा हाथवे इन्भेष्टमेन्टको आइपीओ
साउन ४ देखि प्रतिकित्ता ५० रूपैयाँमा हाथवे इन्भेष्टमेन्टको आइपीओ

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पहिलो चरणको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन ४ गते (बिहीबार)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रूपैयाँ तोकिएको छ । कम्पनीको आईपीओ न...

सर्किट पर्यटनमा केबलकार नयाँ आयाम
सर्किट पर्यटनमा केबलकार नयाँ आयाम

बुटवल : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् ।  लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरु सञ्चालनमा आएकाले अब बुद्धिष्ट सर्कि...

सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान
सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान

विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वना...

सिडीएससीले दियो सात ब्रोकरलाई क्लियरिङ मेम्बर, कारोबार सुरु गर्ने तयारी
सिडीएससीले दियो सात ब्रोकरलाई क्लियरिङ मेम्बर, कारोबार सुरु गर्ने तयारी

काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सदस्यता पाएका छन् । सिडीएससी सोमबार क्लियरिङ मेम्बर अर्थात् राफसाफ सदस्यता प्रदान गरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट गत बिहीबार कारोबार सदस्यता प्राप्त गरेपछि २२ गते सिडीएससीमा आवेदन दिएका थिए । क्लि...