काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप गर्दै कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिनु पर्ने व्यवस्था गरेको छ।...