काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हर्न नमिल्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै सहकारी एउटै नभएको...