क्षेप्यास्त्रको त्रास र साइरनको गुञ्जायसः तेल अभिभका भूमिगत रेल स्टेशनहरू बने नागरिकका आश्रयस्थल
एजेन्सी : इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
यात्रुका लागि बनाइएका विश्रामस्थलहरु अस्थायी आश्रयमा परिणत गरिरहेका छन् । किनकि साइरनहरूले क्षेप्यास्त्र आक्रमणको चेतावनी दिने गरेको छ ।
तेल अभिभको सबैभन्दा ठूलो लाइट रेल स्टेशनहरू मध्ये एक, जुन साम...