वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम
दूधको मूल्य ९ रुपैयाँ बढ्यो, प्रतिलिटर ६५.५ कायम

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट बढे ६५.५ रुपैयाँ बनाउने निर्णय सरकारले गरेको हो। राष्ट्रिय दुग्ध विकास बोर्डको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो। सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्य...

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्...

‘कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’
‘कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले पछिल्लो समय केही व्यक्तिले बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको विरोध गरेका छन्। उनीहरुले कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता रहेको बताएका छन्। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एस...

फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?
फोर्डको नेक्स्ट जेन एभरेष्ट सार्वजनिक, मूल्य कति?

काठमाडौं : नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स् प्रा.लि.ले एभरेष्टको नयाँ संस्करण सार्वजनिक गरेको छ। नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटरको बी-टर्बो डिजेल इन्जिनमा उपलब्ध छ। १० स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध यस एसयूभीले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर...

४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक
४२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोष अन्तर्गत सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २४ करोड,  उपदा...

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्न सकिने 
इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, आइफोन १४ जित्न सकिने 

काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ। अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सकिने जनाएको छ। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी...

सबै सहकारीले वित्तीय कारोबार गर्दा समस्या आयो: सचिव रेग्मी
सबै सहकारीले वित्तीय कारोबार गर्दा समस्या आयो: सचिव रेग्मी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले केही खराब नियतले संचालन भएका सहकारीले गरेको गलत कामले गर्दा राम्रा सहकारीको छविमा समेत नकारात्मक असर परेको बताएका छन्। मुलुकमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त शीरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम...

तरलता अभाव कम गर्न बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै राष्ट्र बैंक
तरलता अभाव कम गर्न बैंकिङ प्रणालीमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव कम २० अर्ब रुपैयाँ पठाउन लागेको छ । राष्ट्र बैंकले जारी गर्ने २० अर्बको रिपो आज बोलकबोल हुनेछ। दिउँसो ३ बजेसमम रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । रिपोको समय १४ दिनको रहेको छ। रिपोमा वाणिज्य बैंक, विका...

बैंकहरुलाई तरलता सकस कायमै, कुन बैंकको सीडी रेसियो कति?
बैंकहरुलाई तरलता सकस कायमै, कुन बैंकको सीडी रेसियो कति?

काठमाडौं : बैंकहरुलाई तरलता सकस कायमै तथ्यांकले देखाएको छ । विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले तरलता समस्या भोगिरहेका छन्। बैंकहरुमा प्रयाप्त तरलता नहुँदा सर्वसाधारणले कर्जा पाएका छैनन् भने अर्कोतिर कर्जाको ब्याजदर उच्च छ । निक्षेपमा आर्कषक ब्याजदर दिँदा पनि निक्षेप बढ्न सके...

होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीको अध्यक्षमा दामोदर नेपाल
होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीको अध्यक्षमा दामोदर नेपाल

काठमाडौं : होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार मकवानपुरको चित्लाङ रिसोर्ट, चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थि...

अर्थतन्त्र सुधार तर जोखिममुक्त छैन : आईएमएफ
अर्थतन्त्र सुधार तर जोखिममुक्त छैन : आईएमएफ

काठमाडौं : नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि अझै जोखिममुक्त नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को निष्कर्ष निकालेको छ। एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गर्दै नेपाली अर्थतन्त्रका विषयमा अध्ययन गरेको आईएमएफले व...

जजिराले भैरहवाबाट पुनः उडान थाल्ने, कुवेतका लागि एकतर्फी भाडा २८
जजिराले भैरहवाबाट पुनः उडान थाल्ने, कुवेतका लागि एकतर्फी भाडा २८

काठमाडौं : जजिरा एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान थाल्ने भएको छ। एयरलाइन्सले फागुन २५ गतेदेखि सातामा ३ दिन उडान सुरु गर्ने बताएको छ। विज्ञप्ति जारी गर्दै २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जनाएको छ । स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिह...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ४० करोड
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी २ अर्ब ४० करोड

काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले...

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने
सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर...

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

काठमाडौं : चालु आर्थिक वर्षको बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी आधाभन्दा बढी कार्यक्रम शुरु नै नभएको अध्ययनले देखाएको छ।  आधा वर्ष सकिँदा पनि चालू आर्थिक वर्षको बजेटले घोषणा गरेका ५७ प्रतिशत कार्यक्रमको प्रगति शून्य रहेको देखिएको हो। नेपाल उद्योग परिसंघ (सिएनआई)सँगको सहकार्यमा नेपाल आ...

मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा
मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा

काठमाडौं : मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा निर्वाचित भएका छन् । शर्मा यसअघि सचिव थिए। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल र महासचिवमा गोपाल बहादुर क्षेत्री चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी छन् भने सचिवमा रमण परा...

अब वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य
अब वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन कम्पनीको वेबसाइटमा अनिवार्य

काठमाडौं : वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने...

लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक
लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा ब्याजदर लिए उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न भनेको हो। ‘लघुवित...

बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स
बुधबारदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

काठमाडौं : सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीच एकीकरण भई बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्त...

अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने
अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने

काठमाडौं : अब उच्च गुणस्तरको टाइल्स नेपालमै बन्ने भएको छ। नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले ३ मिलियन स्क्वायर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो। भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने...

वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’
वित्तीय सहकारीहरुको विकासको सम्भावना पहिल्याउने थलो ‘सिईओ वर्कशप’

बचत ऋण सहकारीहरुको एकमात्र छाता केन्द्रीय संघ नेफ्स्कून विगत ३५ वर्षदेखि समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील छ । ७६ जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने करिब ४ हजार ५ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६५ वटा जिल्ला बचत संघ र ३ वटा प्रदेश बचत संघहरु मार्फत करिब ३६ लाख व्यक्तिगत स...

सरकारबाट एमाले ‘आउट’
सरकारबाट एमाले ‘आउट’

काठमाडौं : आफ्नै अगुवाईमा निर्माण भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आफूले गठबन्धन बनाउँदा पुस १० मा भएको सहमतिमा माओवादी केन्द्र इमान्दार नभएको भन्दै एमालेले सरका...

मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने
मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । उक्त  विनियमावली अनुसार मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवा प्रदायकले ग्राहकलाइ क्षतिपूर्ति दिनु पर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।  विनियमावलीकाअ...

सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता
सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता

काठमाडौं : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कार्यकारी प्रमुखलाई वापत १ करोड ७ लाख ११ हजार २ सय ९७ रुपैयाँ तलब भत्ता दिएको छ। संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखको आधार तलब कर सहित मासिक ५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा तलब तथा...