विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाका, मोरङका तीन सञ्चालक प्रक्राउ परेका छन्। सदस्यहरुको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्ने व्यक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ। आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो । सार्वजनिक भएको उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य...
पुष्पकमल दाहाल “प्रचण्ड” कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको छु । मुद्रास्फिर्ति नियन्त्रण भित्रै छ । नेपाल बैं...
काठमाडौं : अर्थतन्त्र सजिलो अवस्थामा नभए पनि आत्तिइ हाल्नुपर्ने परिस्थिति नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। ‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो की, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटम...
काठमाडौं : वित्तीय संकटको असर बिमा कम्पनीहरुमा पनि देखिएकोछ । माघ महिनामा मात्रै ९ हजार ८ सय ३९ जनाले पोलिसी सरेण्डर (त्याग) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको पोलिसी सरेण्डर भएको हो। पुस महिनामा ६ हजार ७ सय ८२ जनाले...
काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित सात सहकारी एक आपसमा मर्ज (एकीकरण) भएका छन् । शनिबार ती संस्थाहरुले संयुक्त साधारण सभा समेत सम्पन्न गरेका छन् । एकीकरण भएका सहकारीहरुमा आइडियल यमुना बहुद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण...
कठमाडौं : सुजुकी ब्राण्डको नेपालका लागि चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यसको सार्वजनिक गरिएको हो । सो सार्वजनिक कार्यक्रममा दुवै...
काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष...
काठमाडौं : श्री एयरलाइन्सको आज कुनै पनि जहाज उडेका छैनन्। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाज आकासमै एकतर्फको इन्जिनमा आगो लागेपछि ठूलो दुर्घटनाबाट जोगिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि श्री एयरलाइन्सका सबै ज...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका...
काठमाडौं : नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ । अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम...
काठमाडौं : सहकारी क्षेत्रले गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने भोलीका दिनमा अवस्था जटिल बन्दै जाने पूर्वअर्थ सचिव शिशिर ढुंगानाले बताएका छन्। सहकारीहरुमा बचत कम उठने र त्यसको असर कर्जा लगानीमा समेत पर्ने ढुंगानाले बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्। बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकार...
काठमाडौं : आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएकाे छ। एकीकरणपछि संस्थाकाे नाम आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड हुनेछ। दुई संस्था बीचकाे एकीकृत काराेबार फागुन २५ बिहीबारदेखि हुने संस्थाले जनाएको छ।
काठमाडौं : राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)काे आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन् । सञ्चालकहरुले बदमासी गरे...
काठमाडौं : एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले करसहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आव २०७७र७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। लाभांश नेपाल राष्ट...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशिल हुनसक्ने बताएको छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म नबढ्ने र परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तन अनुसार थपघट हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। सूचनामा भनिएको छ, ‘एक पटक निर्धारण भएक...
कैलाशभक्त प्रधानाङ्ग सहकारी विज्ञ हुन् । प्रधानाङ्ग विगत लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल छन् । उनी नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्ष समेत हुन् । विनोद चौधरीलाई सहकारी चाहिने हो त? हेर्नुस् भिडियो
काठमाडौं : एन आई सी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ। कम्पनीले मा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ। क्यापिटलको ६ मा ६ अफर लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानी व्यवस्थापन स...
काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वि...
काठमाडौं : ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित हुने सहकारीका व्यवस्थापन प्रमुखहरुको तोस्रो राष्ट्रिय गोष्ठीको तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स...
काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आइतबार सम्पन्न भएकाे छ । संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएकाे थियाे । सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर...
काठमाडौं : कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ। निजामती सेवा र निजामती...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा...