मंगलबार ६ असोज, २०८३,
Tue, 22 Sep, 2026
Follow Us:
काठमाडौं : आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएकाे छ।
एकीकरणपछि संस्थाकाे नाम आईएमई काेअपरेटिभ सर्भिस लिमिटेड हुनेछ। दुई संस्था बीचकाे एकीकृत काराेबार फागुन २५ बिहीबारदेखि हुने संस्थाले जनाएको छ।