काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघिको प्रस्तावित लाभांश घटाएको हो। यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारबाट शुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ । छैटौँ सं...
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भ...
काठमाडौं : सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनु...
काठमाडौं : बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्रालयले २०२५ सालमा बीमा क्षेत्रलाई नियमन गर्न एउटा छुट्टै इकाईको स्थापना गर्ने निर्णय गर्यो । मन्त्रालयले स्थापना गरेको उक्त इकाई नै पछि गएर बीमा समिति बन्यो । यहि बैठकलाई आधार मानेर बीमा प्राधि...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सोमवार नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गर...
काठमाडौं : नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र...
काठमाडौं : धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र (एलओआई) प्राप्त गरेका नयाँ ब्रोकर कम्पनीहरु संंगठित भएका छन् । उनीहरुले न्यु स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् । संगठनको संयोजकमा सागर ढकाल रहेका छन् । एलओआई पाएका नयाँ ब्रोकरहरुले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जाको लागि जमानी बस्दा सजग हुनुपर्ने जनाएको छ । वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले जमानी बसेवापत भविष्यमा आइपर्नसक्ने दायित्व प्रष्ट बुझेरमात्र जमानी बस्नुपर्ने सुझाव दिएको हो । सूचनामा भनिएको छ “यस बैंकको निर्देशनमार्फत...
काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश दिने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्र...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐनको दफा ९८ अनुसारको कारवाही माग गरि मुद्दा दायर गरेको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष...
काठमाडौं : सिटि होटल लिमिटेडले बैशाख २५ गते सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन गरेको छ । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० ल...
काठमाडौं : प्रतिनिधि सभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ । बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्। उनले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा भने सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो,...
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन। बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्...
काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन आज बाट सुरु हुँदैछ । । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भए...
काठमाडौं : नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने सूचना गरेको हो । यस बचतपत्र ६र६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।...
काठमाडौं : चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धि खुम्चिएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) आधारभूत मूल्यमा २.२ प्रतिशतमात्र हुने भएको छ। चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ । नेपालको अर्थतन्त्रको आकार चा...
काठमाडाैं : आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर बैशाख २७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको...
काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्...
काठमाडौं : घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउन...
काठमाडौं : राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्...
काठमाडौं : नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।...