वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालको पहिलो त्यो बजेट !
नेपालको पहिलो त्यो बजेट !

काठमाडौं : नेपालमा वि सं २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद को...

रेशम चौधरी जेलमुक्त : एकातिर स्वागत, अर्कोतिर आलोचनाको आगो
रेशम चौधरी जेलमुक्त : एकातिर स्वागत, अर्कोतिर आलोचनाको आगो

काठमाडौं : टिकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफीमिनाहा गरेपछि उनी आज बिहान जेलमुक्त भएका हुन् । हिजै भएको निर्णयपछि उनका कार्यकर्ता डिल्लीबजार कारागार परिसरमा...

आर्थिक सुधारका कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट आउँदै
आर्थिक सुधारका कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट आउँदै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउँदै छ । १७ खर्बभन...

बिमा प्रिमियममा बागमती प्रदेशको हिस्सा करिब ५० प्रतिशत 
बिमा प्रिमियममा बागमती प्रदेशको हिस्सा करिब ५० प्रतिशत 

काठमाडौं : जीवन र निर्जीवन बिमातर्फको कूल बिमा प्रिमियम (बिमा शुल्क) को हिस्सा बागमती प्रदेशको करिब ५० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०७९ फागुन मसान्तसम्म संकलन भएको बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ पु...

आज १६औं गणतन्त्र दिवस
आज १६औं गणतन्त्र दिवस

काठमाडौं : १६औं गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२ र २०६३ को जगमा गणतन्त्र घोषण...

आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत हुँदै
आर्थिक वर्ष २०८०/०८१ को बजेट आज प्रस्तुत हुँदै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने ग...

आर्थिक सर्वेक्षण २०७९/८० (पूर्ण पाठ)
आर्थिक सर्वेक्षण २०७९/८० (पूर्ण पाठ)

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षणको पूर्णपाठ :             https://drive....

१७.३८ अंकले घट्यो बजार
१७.३८ अंकले घट्यो बजार

काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज २७० कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सब...

प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोडको पुँजी परिचालन
प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोडको पुँजी परिचालन

काठमाडौं : चालु आर्थिक वर्षमा प्राथमिक बजारमार्फत पुँजी परिचालन ४१ अर्ब ४६ करोड रुपैयाँबराबरको भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो। सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष यही अवधिमा साधारण सेयरको प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड रु...

४४ मध्ये २५ सार्वजनिक संस्थान मात्रै नाफामा, सरकारले पायो सवा ६ अर्ब लाभांश
४४ मध्ये २५ सार्वजनिक संस्थान मात्रै नाफामा, सरकारले पायो सवा ६ अर्ब लाभांश

काठमाडौं : नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका ४४ सार्वजनिक संस्थान मध्ये १७ वटा सार्वजनिक संस्थान नोक्सानीमा सञ्चालित रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ वटा नोक्सानीमा सञ्चालित रहेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरे...

युनाइटेड र अजोड इन्स्योरेन्सको एकिकृत कारोबार सुरु
युनाइटेड र अजोड इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं : युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृ...

५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन आउँदै
५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन आउँदै

बुटवल : लुम्बिनी केबलकार जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिकरुपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको छ। भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ...

कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा
कुमारी बैंकको १५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकको करिब १५ लाख बढी कित्ता सेयर जेठ १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको स...

रु.१ मा सामसुङ ग्यालेक्सी ए१४
रु.१ मा सामसुङ ग्यालेक्सी ए१४

काठमाडौं : आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।  जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने...

दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव
दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा विकास साझेदारसँग चन्द्र ढकालको सहकार्य प्रस्ताव

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् । आज महासंघम...

‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’
‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सडक आन्दोलन गरेर सहकारी क्षेत्रका समस्या समाधन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले उठाएका १३ बुँदे माग जायज भएपनि त्यसको उठान गर्न ढिलो भएको उनको भनाई छ । अभियानले माग मात्रै राखेको र डकुमेन्ट आफू...

लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट, ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने
लघुवित्त संस्थालाई कर्जाको पुनर्संरचना गर्न छुट, ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले ऋणीले भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा ५ प्रतिशत असुली गरेर मात्र कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत ल्याएको व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै राष्ट्र बैंकले...

७.२९ प्रतिशतले वित्तीय क्षेत्रमा वृद्धि हुने सम्भावना
७.२९ प्रतिशतले वित्तीय क्षेत्रमा वृद्धि हुने सम्भावना

काठमाडौं : चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वित्तीय तथा बीमा क्षेत्रका बारेमा यस्तो प्रक्षेपण गरेको हो जुन गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो । चालु आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ, निर्म...

७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)
७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)

काठमाडौं : ७० वटा सहकारीहरुले सरकारबाट लिएको ऋण नतिरेको पाईएको छ। लामो समयदेखि ऋण नतिरेपछि ७० सहकारीको सूचि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले सार्वजनिक गरेको छ। ति सहकारीलाई ३५ दिनभित्र सावा, ब्याज र हर्जना तिर्न ताकेता गरेको छ । तोकिएको समयभित्र कर्जा नबुझाउने सहकारी संस्थाका सञ्चालक स...

सेयर बजारमा १६.४९ अंकको सुधार
सेयर बजारमा १६.४९ अंकको सुधार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक १६.४९ अंकले बढेर परिसूचक १९५९.१२ बिन्दुमा पुगेर रोकिएको हो । २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा१ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको सेयर कारोबार भएको छ । ज...

सेयर बजारमा उछाल
सेयर बजारमा उछाल

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले बढेको छ । नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.१० अंकले बढेको थियो ।  आज सेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबार दिन सोमबार ८.१० अंकले बढेको छ । बिहीबार नेप्से सूचक बढेर १८९१.३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.५३ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले बढेको छ...

व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध
व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै...

तरलतामा सुधारको संकेत, एक दिनमै ४ अर्बले बढ्यो निक्षेप
तरलतामा सुधारको संकेत, एक दिनमै ४ अर्बले बढ्यो निक्षेप

काठमाडौं : तरलता समास्या रहेको नेपालमा  पछिल्लो समयमा तरलतामा सहज हुन थालेको छ ।  बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप बढ्दा सीडी रेसियो पनि घटेको छ । जेठ ३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहे...