Below Menu
Below Menu

१७.३८ अंकले घट्यो बजार

१७.३८ अंकले घट्यो बजार

काठमाडौं : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको हो।

नेप्सेका अनुसार आज २७० कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको २१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । त्यस्तै नेपाल दुरसञ्चार कम्पनीको ९ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो ।

युनियन लाईफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Advertisment

थप समाचार