शुक्रबार १ जेठ, २०८३,
Fri, 15 May, 2026
Follow Us:
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन्। कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।अग्रवाल यस अघि पनि कम्पनीको अध्यक्ष थिए ।
Advertisment