Below Menu
Below Menu

सहकारीको ऋण नतिर्ने २ सय ८४ जनाको नाम सार्वजनिक, यथाशीघ्र चुक्ता सरकारको आग्रह

सहकारीको ऋण नतिर्ने २ सय ८४ जनाको नाम सार्वजनिक, यथाशीघ्र चुक्ता सरकारको आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

Advertisment

थप समाचार