काठमाडौं : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् सहकारीका सात जना सञ्चालक विरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडाैंब...
म्याग्दी : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका...
इटहरी : प्रदेश सहकारी कार्यालय, कोशीले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ । शुक्रबार एक सुचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्...
काठमाडौं : पछिल्लो समय एकपछि अर्को सहकारी संस्था समस्यामा पर्दै गएपछि नियामक निकायले चासो बढाएका छन् । एकातिर सहकारी संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न सकेका छैनन् भने अर्कोतर्फ आर्थिक मन्दीका कारण संस्थाहरुले गरेको ऋण लगानी असुली हुन सकिरहेको छैन । यी दुवै पक्षको समस्यालाई सम्बोधन गर्ने...
काठमाडौं : सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न दक्षिणकाली नगरपालिकाले सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेकी हुन् । सहकारी संस्...
काठमाडौं : सहकारी संस्थाले ऋण लगानी गर्दा वा जमानत बापत राखेको जग्गा दृष्टि बन्धक पारित गर्दा कुनै पनि शुल्क नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सहकारी ऐन २०७४ को दफा ७८ (१) (ग) अनुसार शुल्क लिने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेक...
झापा : राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ । मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगल...
मुलुकको सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी अभियान सबै हिसाबले उन्नत छ । स्थापना, विकास, कारोबारको आयातन तथा सदस्य र समुदायको रुपान्तरण आदि सबै दृष्टिकोणले बचत तथा ऋण सहकारीहरु नै अंग्रपक्तिमा छन् । यो बढाइचढाइ होइन, यथार्थ हो । मेरो बुझाइ र अनुभवका आधारमा भन्नुपर्दा बचत तथा ऋण सहकारी...
काठमाडौं : नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रकृया अघिबढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैक सञ्चालनमा आउने...
गैंडाकोट (नवलपरासी) : किसान बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जिवलाल तिवारी नियुक्त भएका छन्। भाद्र ७ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गरेको हो । साढे २ वर्ष अघि वरिष्ठ अधिकृतमा किसान साकोस प्रवेश गरेका तिवारी यस अघि कायम मुकायम प्रमुख...
गैंडाकोट (नवलपुर) : मुलुककै उत्कृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज (भदौं ५ गते) बाट ३३औं वर्ष प्रवेश गरेको छ । विकू बचतको स्थापना २०४८ सालमा आजकै दिन भएको थियो । तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिली विकू बचतको स्थापना भएको थियो । तत्कालीन विजय युवा...
काठमाडौं : विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघ...
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट–९, लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गरेको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले एक कार्यक्रमको बीच देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गरेका हुन् । गैंडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवार विकू...
काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । सञ्चालकहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतक...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियम विपरित व्यवस्थापन प्रमुख (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ । मंगलबार बसेको नेफ्स्कून बोर्ड बैठकले नियम विपरित प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको निर्णय गरेको हो । उक्त बैठकले नेफ्स्कूनका पूर्व सिईओ शिवजी सा...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेका छ । अघिल्लो आवमा ९९ करोड ४० लाख ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म १४...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि ऐन तथा कार्यविधि कार्वान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भए बमोजिमका कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, ऋण असुली न्यायधिकरण लगायतका...
काठमाडौं : सहकारी पीडित बचतर्ता र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच माग सम्बोधन गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतासँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतिघर मण्डलामा जारी अनसन/धर्ना कार्यक्रम स्थगित हुने भएको छ । के...
काठमाडौं : बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा नेकपा एमालेले राजनीति गरेको पाइएको छ । गत चैतदेखि बचत फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपाली हुन् । अध्यक्ष नेपाली नेकपा एमालेको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदमा दोस्रो कार्यकालको लागि निर्वाचित भ...
म्याग्दी : पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अ...
कास्की : पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४२ आम्दानी गरि २३ करोड ६७ लाख खर्च भई ७ करोड ७५ लाख सञ्चालन बचत (नाफा) आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा १९.६० ले वृद्धि भएको हो । हाल सहकारीमा २७ प्रतिशत (४४ करोड २५...
रुपन्देही : अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ परेका छन् । एक साताअघि संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे । खरिद गरेका मल ससुरा बनारसी यादवको घरका पुर्याएका थिए । ससुरालीको घरमा लगेको...
बागलुङ : सदस्यहरुको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्था, बालुङका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर...
काठमाडौं : अन्ततः झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था गलत निर्णयबाट पछि हटेकाे छ । संस्थाले साेमबार (हिजाे) विना जानकारी सदस्यकाे खाताबाट सात सय रुपैयाँ झिकेकाे थियाे । संस्थाले झण्डै ६० हजार सदस्यबाट ४ कराेड भन्दा बढी रकम `सदस्य कल्याणकारी काेष´काे लागि भन्दै विना जानकारी खाताबाट झिक...