सहकारी
नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड
नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड

काठमाडौं : झापाको मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको खाताबाट सुटुक्क ४ करोडभन्दा बढी रकम झिकेको छ । संस्थाले साउन १ गते (हिजो) सदस्यलाई जानकारी नै नगराई प्रति सदस्य ७ सय रुपैयाँ खाताबाट झिकेको हो । संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस...

इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग
इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । संस्थाका पीडितले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता गरेका हुन् । संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गराएका हु...

सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान
सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान

विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वना...

सहकारीलाई कस्दै सरकार, विभागको सूचनाले सहकारी क्षेत्रमा तरंग
सहकारीलाई कस्दै सरकार, विभागको सूचनाले सहकारी क्षेत्रमा तरंग

काठमाडौं : सरकारले सहकारीहरुलाई कस्ने नीति लिएको छ । सहकारी ऐन २०७४ अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । केही बुँदाहरु सरकारी तबरबाट कार्यान्वयन भएको छैन भने धेरै जसो सहकारी क्षेत्रबाट भएको छैन ।  शुक्रबार संघीय सहकारी विभागले जारी गरेको सूचनाले सहकारी क्षेत्रमा तरंग ल्याएको छ...

सहकारीमा बालेनकाे नजर
सहकारीमा बालेनकाे नजर

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित भएर संचालन गर्न अनुरोध गरेेका छन् । शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संस्था, संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई वित्तीय जोखिमबाट ब...

सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे
सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुन नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले भने, ‘सिद्धान्तको कुरा गर्दा सहकारीमा कर्जा सूच...

वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर
वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर

काठमाडाैं : आन्तरिक राजस्व विभागले  वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...

देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा
देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा

काठमाडौं : देशभरका सहकारी पिडितहरु संगठित भएका छन् । सहकारी संस्थाबाट बचतफिर्ता नपाएका सदस्यहरु संगठित भएर सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेका छन् । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी बचत फिर्ताको लागि नेपाल सरकारको ध्यार्कषण गराएका छन् । देशभरका सहकारी पिडितह...

‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’
‘सहकारीको समस्यामा सरकार गम्भिर छ, आन्दोलनकारी भित्रै गलत गर्ने त छैनन् ?’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सडक आन्दोलन गरेर सहकारी क्षेत्रका समस्या समाधन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले उठाएका १३ बुँदे माग जायज भएपनि त्यसको उठान गर्न ढिलो भएको उनको भनाई छ । अभियानले माग मात्रै राखेको र डकुमेन्ट आफू...

७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)
७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)

काठमाडौं : ७० वटा सहकारीहरुले सरकारबाट लिएको ऋण नतिरेको पाईएको छ। लामो समयदेखि ऋण नतिरेपछि ७० सहकारीको सूचि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले सार्वजनिक गरेको छ। ति सहकारीलाई ३५ दिनभित्र सावा, ब्याज र हर्जना तिर्न ताकेता गरेको छ । तोकिएको समयभित्र कर्जा नबुझाउने सहकारी संस्थाका सञ्चालक स...

कुबेर निरौला भन्छन्- हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्नू
कुबेर निरौला भन्छन्- हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्नू

काठमाडौं : सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसँग सहकार्य गरेर सोमबारबाट सञ्चालन गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विष...

बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?
बैंक, लघुवित्तले सूचनामा ऋणीको फोटो छाप्न नपाउँदा सहकारीले पाउने?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाको हकमा २०७९ माघ २६ गतेदेखि र लघुवित्त वित्तीय संस्थाको हकमा २०७९ चैत्र ३० गतेबाट यो व्यवस्था लागू भएको हो । बैंक तथा वित्तीय संस...

सहकारीको ऋण उठाउन विभागले सहजिकरण गर्ने
सहकारीको ऋण उठाउन विभागले सहजिकरण गर्ने

काठमाडौं : सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार व्यवसायमा आएको मन्द...

गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ
गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्न दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा गभर्नर अ...

सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

काठमाडौं : तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन-२०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ। ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने थिमका साथ चैत्र २३, २४ र २५ गते महासम्मेलन हुँदैछ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आ...

एक हजार जनाको सहभागिता रहने सहकारी महासम्मेलनको तयारी पुरा
एक हजार जनाको सहभागिता रहने सहकारी महासम्मेलनको तयारी पुरा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्...

66th National Coop Day: Promoting Cooperative Governance
66th National Coop Day: Promoting Cooperative Governance

Nepali cooperative sector has undergone a sea change since the noble idea was formalized and institutionalized from the government in 2010 (2954 AD) with the formation of Department of Cooperatives and 2013 (1957AD) with the establishment of Bakhan Credit Cooperative at Chitwan. However, the ritual...

सुन्दर भविष्यका लागि बचत
सुन्दर भविष्यका लागि बचत

द ग्रीक दार्शनिक हेराक्लिटसले भनेका छन, “There is Nothing Permanent Except Change”  जसको अर्थ परिवर्तन बाहेक केही पनि स्थायी छैन । यस भनाईबाट हामी स्पष्ट हुन सक्दछौ कि, संसारमा परिवर्तनको महत्व र समयक्रमसँगै परिवर्तनलाई आत्मसात गर्न सक्ने मानिस मात्र सफल बाटो पहिल्याउन सक्षम हुन सक्...

सहकारी दिवसकै दिन ओमदेवीको नेतृत्वमा सडक आन्दोलन
सहकारी दिवसकै दिन ओमदेवीको नेतृत्वमा सडक आन्दोलन

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सहकारीकर्मीहरुले सडक आन्दोलन सुरु गर्ने भएका छन्। राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते माइतीघर मण्डलामा सहकारीको शक्ती प्रदर्शन गर्न लागेको हो । सहकारीको समस्या सरकारले नसुनेको भन्दै सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुल...

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता
पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...

ग्लोबल मनि विक: विद्यार्थीसँग पोखरा रोयल बचतको अन्तरक्रिया
ग्लोबल मनि विक: विद्यार्थीसँग पोखरा रोयल बचतको अन्तरक्रिया

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कलेजका विद्यार्थीसँग अन्तरक्रिया गरेको छ।  ग्लोबल मनी विकको साप्ताहिक कार्यक्रम बमोजिमको चौथो दिन संस्थाले विद्यार्थीसँग वित्तीय साक्षरता सम्बन्धमा अन्तरक्रिया गर्नुका साथै सहकारीबाट प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराएको हो।...

राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई
राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सहकारी बैंकसँग १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ। बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख,...

बैंक तथा वित्तीय संस्थाको समस्यामा प्रधानमन्त्रीको चासो: बृहत समिक्षा बैठक बोलाउने तयारी
बैंक तथा वित्तीय संस्थाको समस्यामा प्रधानमन्त्रीको चासो: बृहत समिक्षा बैठक बोलाउने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानमा पहल गर्ने जनाएका छन्।  ती क्षेत्रमा देखिएका समस्या  प्याकेजमा सम्बोधन गर्न बृहत समिक्षा बैठक बोलाउने उनले बताए । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिं...

सहकारीका साझा नीति तथा कार्यक्रमको पहिचान गर्न महासम्मेलन: ओमदेवी मल्ल
सहकारीका साझा नीति तथा कार्यक्रमको पहिचान गर्न महासम्मेलन: ओमदेवी मल्ल

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा आगामी चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ । सरकारको समेत आयोजनामा हुन लागेको सहकारी महासम्मेलनले सहकारीको आगामी २०३० सम्मको गन्तव्य तय गर्नेछ । प्रस्तुत छ, यसै विषयमा केन्...