काठमाडौं : केन्द्रीय बैंकले मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ जस्ता सेवा प्...