काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै बुधबार नेप्सेले कम्पनीको अन्तिम कारोबारको आधारमा मूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५.५० प्रतिशत बोनस शेयरपछिको मूल्य ७८१ दशमलव ९९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८२५ रुपैयाँमा भएको थियो ।
Advertisment