Below Menu
Below Menu

यस्तो छ सुनचाँदीको मूल्य 

यस्तो छ सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार