एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको ८.५६ हजार कित्ता शेयर बिक्री गर्ने
काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको आठ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।
कम्पनीका अनुसार माघ ११ गते आइतबार साँझ ५ बजे बसेको सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उप...