काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्रका लागि बिहीबार (असार २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
‘विकास ऋणपत्र ०८६ ‘च’ नाम दिइएको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, ब...