Below Menu
Below Menu

समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : समयमै कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ । समयमै कर्जा, साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ ।

कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने स्मरण गराउँदै बैंकले समयमा नै कर्जा नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।

Advertisment

थप समाचार