काठमाडौं : बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडादर बढाएको हो ।
मन्त्रालयले बिहिबारदेखि नै लागु हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । नयाँ भाडादर अनुसार मन्त...