काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको २ लाख २८ हजार कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातमा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment