देउखुरी (दाङ) : घोराही उपमहानगरपालिका-१६, को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छिन, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू कता हराए उनले सोधे ।...