काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेबाट निष्काशन गरेकोे आईपीओमा लगानीकर्ताले आज बैकिङ समयसम्म आवेदन दिन सक्ने छन्।
कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपै...