काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० निर्माण व्यवसायी र कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयको असोज १५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्...