काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक तत्काल बस्न सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डिले निर्देशन दिएका छन् ।
सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक समेत रहेका पण्डितले उप समितिको बैठक बसी बैंकहरुको औसत ब्याजदरको अध्ययन गरी समितिमा सिफारिस ग...