काठमाडौं : माछापुच्छ्रे बैंक सहित तीन कम्पनीले एक करोड बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल प्रभु बैंक र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले एक करोड १२ लाख ९६ हजार ९३४ कित्...