काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो ।
हाइड्रोपावरको सभा पुस २४ गते मंगलबार अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे शुरु...